Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भारतको गोवामा छलफल भएको छ ।

शनिवार साँझ भएको छलफलमा भुटानी शरणार्थी समस्या समाधान बारे दुई नेताहरुबीच गम्भीर कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै दुई हिमाली देशबीच सांस्कृतिक समानता रहेका कारण व्यापारिक तथा सांस्कृतिक प्रबद्र्धनमा साझेदारी गर्न सहज हुनेमा दुवै प्रधानमन्त्रीले जोड दिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया