Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – भारतको प्रसिद्ध धार्मिक स्थल वाराणसीको राजघाट पुलमा भागदौड मच्चिदा १२ जनाको मृत्यु भएको छ ।

भागदौडमा अन्य केही जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार वाराणसी र चन्दौलीको बिचमा पर्ने राजघाट पुलमा भागदौड मच्चिएको हो ।

धार्मिक कार्यक्रम चलिरहँदा भागदौड भए पनि के कारण भागदौड मच्चियो भन्ने एकीन भएको छैन । –एजेन्सी

तपाईको प्रतिक्रिया