Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

नयाँदिल्ली – नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धि अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल र भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गर्नुभएको छ ।

ww

शनिबार बिहान नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री नेपाली समय अनुसार ९।४५ बजे बिमानस्थलमा अवतरण गर्नुभएको हो । आजै प्रधानमन्त्री भारतीय बिमानबाट गोवा प्रस्थान गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया