Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

डोटी  – डोटीमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । चारजना घाइते भएका छन् ।

जिल्ला सदरमुकाम सिलगढीबाट गाँजरीका लागि छुटेको से १ ज ६११ नम्बरको जीप बुधबार राति गाँजरी–१ पालेवन भन्ने ठाउँमा पल्टिँदा गाँजरी–२ की २३ वर्षकी स्मृति कुँवरको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुईजनालाई कैलाली रेफर गरिएको छ । अरु दुई जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया