Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

भक्तपुर – भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

बुधबार राति भक्तपुरबाट काठमाडौंका लागि छुटेको बा २२ प ६०६९ नम्बरको मोटरसाइकल लोकन्थी १६ मनहरा पुलमा रेलिङमा ठोक्किँदा काठमाडौंका २३ वर्षका युकेश श्रेष्ठको घटनास्थलमै ज्यान गएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया