Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – दसैँका बेला फुलपातिदेखि झण्डै सुनसान जस्तै बनेको काठमाडौं उपत्यकामा चहलपहल केही बढेको छ ।

आफन्तकोमा टीका र आशिर्वाद लिनजानेको पहल बिहानैदेखि सुरु भएको छ । गाडी कम चलेकाले केही यात्रु पैदल भएपनि आफ्नो   गन्तव्यतिर हिँडेका छन् । अति आवश्यक सामानका पसल खुलेका छन् । सडकमा मानिसको आवत जावत पनि बाक्लिएको छ ।

अहिलेसम्म कुनै गम्भीरप्रकृतिका घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया