Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

भक्तपुर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले तोकेको समय सीमा भित्रै तीन तहकै चुनाव हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले गरेको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रममा उहाँले स्थानीय निकाय, प्रदेश र संसदको चुनाव हुने र यसमा कसैले शंका गर्नु नपर्ने बताउनुभएको हो ।

तीनै तहको चुनाव समयमै गराउने जिम्मेवारी कांग्रेसले लिने उहाँले बताउनुभयो । उहाँले चुनावका तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया