Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

हाइटी – हाइटीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको समुद्री आँधी म्याथ्यु दक्षिणपूर्वी अमेरिका पुगेको छ । अहिलेसम्म आँधी अमेरिकी तटमा ठोक्किएको भने छैन ।

am

आँधी फ्लोरिडाको तटतर्फ गएको छ । यसले गर्दा तटीय क्षेमा ठूलो पानी परेको छ । यस्तै तीब्र गतिमा हावा पनि चलेको छ । फ्लोरिडा, जर्जिया र दक्षिण क्यारोलिनामा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

तटीय क्षेत्रमा बसोबास गर्ने मानिस बाढीको चपेटामा पर्ने डर छ । त्यसक्षेत्रका मानिसलाई सरकारी अधिकारीले सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । फ्लोरिडाका झण्डै २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । हाइटीमा म्याथ्यु आँधीका कारण ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ ।

तपाईको प्रतिक्रिया