Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीका दिन टीका प्रदान गर्न यही असोज २५ गते शीतल निवासको द्वार नं १ खुला रहने छ ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न १ बजेदेखि अपराह्न २ बजेसम्म र अन्य इच्छुक महानुभावका लागि अपराह्न २ बजेदेखि अपराह्न ५ बजेसम्मका सो ढोका खुला रहने छ ।

तपाईको प्रतिक्रिया