Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – धादिङको खत्रीपौवामा दुईवटा ट्रक पल्टिएपछि सडक अवरुद्ध भएको छ  । नागढुंगादेखि खानीखोलासम्म नै जाम भएको ट्राफिक प्रहरीले जनाएकोे छ ।

दसैँका लागि घर हिडेका हजारौँ यात्रु बिच बाटोमै अलपत्र परेका छन् । गाडी बनेपछि मात्र बाटो खेल्ने भएकाले जाम बढेको धादिङ प्रहरीले जनाएको छ । बाटोका कारण दसैँको यात्रा कष्टकर बनेको यात्रुले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया