Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – उपचारको क्रममा बिरामीको ज्यान भएपछि काठमाडौंको ओम अस्पतालमा तनाव भएको छ । संखुवासभा चैनपुरकी ५२ वर्षे टंककुमारी न्यौपाने क्षेत्रीको उपचारका क्रममा ज्यान गएपछि तनाव भएको हो ।

उपचारमा लापरबाही भएकाले बिरामीको ज्यान गएको पीडित परिवारको आरोप छ । अहिले अस्पताल प्रशासन र पीडित परिवारबिच वार्ता भइरहेको छ ।

महिनावारी भएका बेला अत्याधिक रक्तश्राप भएपछि गएको असोज १३ गते उहाँलाई ओम अस्पतालमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया