Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – दोलखालाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान १० बजेर ३७ मिनेटमा आएको सो भूकम्प ४. २ रेक्टर स्केलको भूकम्प गएको हो । गत बैशाख १२ को विनासकारी भूकम्पपछि हालसम्म पनि त्यसका पराकम्प जाने क्रम रोकिएको छैन् ।

तपाईको प्रतिक्रिया