Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयका लागि दलहरु एक जुट हुनुपर्ने बताउनुभएको छ । दसैँ, तिहार तथा छठका अवसरमा शुभकामना दिँदै सभामुख घर्तीले संविधान कार्यान्वयनका लागि दलहरुबीच एकता हुनुपर्ने बताउनुभएको हो ।

दलहरुको सम्बन्ध सुधार भए मात्र राजनीतिक उपलब्धिको रक्षा र संविधान कार्यान्वयन हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया