Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल र भारतबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाँले सांस्कृतिक, भौगोलिक र सामाजिक आधार एकैरुपको रहेको दुई मुलुकबीचको सम्बन्धमा पछिल्लो समय भएका उच्चस्तरीय भ्रमणले नयाँ आयाम थपेको बताउनुभयो ।

राजदूत रायले भन्नुभयो, ‘उच्चस्तरीय भ्रमण दुवै मुलुकका लागि ठुलो उपलब्धिमूलक रहे ।’ एक्काइसौँ शताब्दीको चुनौतीलाई नेपाल र भारत दुवै देशले मिलेर सामना गर्नुपर्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया