Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली क्रिकेटको विवाद समाधानका लागि ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

nepal-cricket-and-icc-450x350

खेलकुद मन्त्रालयका सहसचिव चुडामणी पौडेलको संयोजकत्वमा गठित सल्लाहकार समितिमा क्यानका पुर्व अध्यक्ष विनयराज पाण्डे, व्यवसायी बसन्त चौधरी, पुर्व कप्तान पवन अग्रवाल, पूर्व कार्यबाहक अध्यक्ष दिपक कोइराला र क्यानका पूर्व सदस्य दिपक साउद छन् ।

आईसीसीका सीईओ डेविड रिचार्डसन करिब तीन साता अघि नेपाल आएर प्रधानमन्त्री, खेलकुदमन्त्री, राखेपका सदस्यसचिव लगायतसँग नेपाली क्रिकेट विवाद समाधानका लागि छलफल गर्नुभएको थियो ।

उहाँले सल्लाहकार समिति बनाउने तयारीस्वरुप छलफल गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया