Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

तनहुँ  – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैनीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । मुग्लिन-आँबुखैरेनी सडक खण्डको आँबुखैरेनी-७ ऐनापहरामा पहिरो खसेर बाटो बन्द भएपछि सयौं यात्रु अलपत्र परेका छन् । बिहान ८ बजेबाट गाडी रोकिएका हुन् ।

सडक खुलाउन आँबुखैरेनी र मुग्लिनतर्फबाट डोजरले काम गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक रमेश प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया