Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

रुपन्देही – रुपन्देहीमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत सालझण्डी–७ पिपलडाँडामा लु १ ख ९२८९ नम्बरको बस र लु ६ प ७३०६ नम्बरको मोटरसाइकल सोमबार बेलुका ठोक्किँदा मोटरसाइकलमा सवार सैनामैना–३ मुर्गियाका २२ वर्षका मिनप्रसाद भण्डारी र २० वर्षका विकास बस्नेतको ज्यान गएको हो । चालक र बस प्रहरीको नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया