Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

भारत – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआइले टेष्ट क्रिकेटका लागि खेलाडीको पारिश्रमिक दोब्बर बढाएको छ । यसअघि प्रति टेष्ट क्रिकेटका लागि सात लाख भारतीय रुपैयाँ पारिश्रमिक दिँदै आएकोमा त्यसलाई बढाएर १५ लाख भारु अर्थात २१ लाख रुपैयाँ पुर्‍याइएको हो ।

Australia India T20 Cricket

यस्तै, वैकल्पिक खेलाडीका लागि पनि पारिश्रमिक बढाएर सात लाख भारु पुर्याएको छ । टेष्ट क्रिकेटको लोकप्रियता बढाउन तथा नयाँ पुस्तामा क्रिकेटको मोह बढाउन खेलाडीको पारिश्रमिक बढाएको बिसिसिआईका अध्यक्ष अनुराग ठाकुरले बताएका छन् । भारतमा क्रिकेट निकै लोकप्रिय खेल मानिन्छ ।

तपाईको प्रतिक्रिया