Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – मकवानपुरको हेटौँडामा बस दुर्घटना भएको छ ।

हेटौँडाबाट हाडीखोला तर्फ जाँदै गरेको यात्रुबस पदमपोखरीको चकरीमकरीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उद्धारका लागि प्रहरी घटनास्थलमा प्रस्थान गरेको छ ।

यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया