Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । fii

लुक्लाबाट बिरामी लिन सोलुखुम्बुको जुभिङ गएको माउन्टेन एयरको हेलिकप्टरको इन्जिन फेल भएपछि आकस्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो । विमान काठमाडौँ आउने योजना थियो तर, अवतरणका क्रममा केही समस्या देखिएपछि अहिले हेलिकप्टर बिरामी लिएर लुक्ला फर्किएको छ ।

दुर्घटनाबाट हेलिकप्टर नोजमा सामान्य क्षति पुगेको छ । प्रहरीका अनुसार पाइलट र यात्रु सबै सकुशल रहेका छन् ।

तपाईको प्रतिक्रिया