Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – यस वर्षको दशैंको टीकाको उत्तम साइत विहान पौने नौ बजे रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । dashai-tika

बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत रहेकोसमितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताउनुभयो । उत्तम साइत पौने ९ बजे भनेपनि कोजाग्रत पूर्णिमाको दिनसम्म जतिबेला पनि टीका लगाउन सकिने उहाँले बताउनुभयो । अरु ठाउँमा पूर्णिमासम्म टीका लगाइएपनि धेरै ठाउँमा भने विजया दशमीको दिन मात्र टीका लगाउने चलन छ ।

आगामी १५ गते घटस्थापना सुरु भई २५ गते विजया दशमी र २९ गते कोजाग्रत पूर्णिमाका दिन यसवर्षको दसैँ सकिनेछ ।

तपाईको प्रतिक्रिया