Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

बझाङ  – बझाङको मष्टा गाविसमा निर्माण गरिएको धुरीला लाछिडा लघु जलविद्युत आयोजनाको जेनेरेटरमा खराबी आएपछि बन्द भएको विद्युत उत्पादन फेरि सञ्चालनमा आएको छ ।

जेठ महिनाको पहिलो सातामा जेनेरेटरमा खराबी आएपछि लाछिडा लघुविद्युत आयोजना बन्द भएको थियो । विजुली नभएपछि मष्टा गाविसका दुई सय १० परिवार चार महिनासम्म अन्धकारमा बस्न बाध्य भएका थिए ।

१८ किलोवाट क्षमता भएको यस विद्युत आयोजनाको ऋण तिर्न अझै बाँकी छ । विभिन्न संस्थाबाट सहयोग रकम उठेपनि खर्च भएको रकम तिर्न नसक्दा ऋण बाँकी रहेको हो ।

तपाईको प्रतिक्रिया