Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले उच्च अदालतसम्बन्धी नियमावली पारित गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले सात प्रदेशमा गठन भएका उच्च अदालतसम्बन्धी नियमावली पारित गर्ने निर्णय गरेको अदालतमा प्रवक्ता नहकुल सुवदीले जानकारी दिनुभयो ।

नियमावलीमा सात वटा प्रदेशमा रहेका उच्च अदालत र इजलास गठनसमेत गरेको छ । त्यसलाई व्यवस्थित गर्न कार्यविधिमा समेटिएको छ । सरकारले संशोधित एकीकृत न्याय प्रशासन, न्याय परिषद्, न्याय सेवा र सर्वोच्च अदालत ऐनअनुसार गत बुधबार उच्च अदालत रहने स्थान तोकेको थियो ।

तपाईको प्रतिक्रिया