Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालको अनुशासन आयोगको प्रमुख आयुक्तमा केन्द्रीय कार्यकारी समितिका सदस्य परशुराम खापुङ नियुक्त हुनुभएको छ । बुधबार पार्टी संयोजक डा. बाबुराम भट्टराईले खापुङलाई अनुशासन आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिएको पत्र दिनुभएको हो ।

khapung

नियुक्तिको पत्र दिँदै संयोजक भट्टराईले बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना समेत दिनुभएको छ । पूर्व राज्यमन्त्रीसमेत रहेका खापुङ राप्रपाको महामन्त्री छोडेर नयाँ शक्तिमा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया