Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका-४ खबरामा एकाह पूजाको प्रसाद खाँदा सातजना बिरामी परेका छन् ।  खबराका विशाल सापकोटाले लगाएको एकाह पूजामा खाएको रोटी, तरकारी प्रसादले उनीहरु बिरामी परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

उनीहरुलाई पखाला लाग्ने, पेट दुख्नेलगायतका समस्या देखिएको र जिल्ला अस्पताल म्याग्दीमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया