Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

बैतडी – लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई प्रहरीले आज दिउँसो नेपाल–भारत सीमा नजिकै झुलाघाटबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत पिथौरागढ जिल्ला लेलुग्राम सन्तगाँउका उमेश गिरी र मनोज गिरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।
भारतबाट नेपालतर्फ आउँदै गर्दा सिमापुलमा प्रहरीले जाँच गर्दा उमेशको खल्तीबाट आठ ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया