Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – पहिरोले घर पुर्दा बाग्लुङ बुंगादोभान गाविसको रिङ्लाङमा एकै परिवारका ४ जनाको ज्यान गएको छ ।  सोमबार बिहानै गएको पहिरोमा परी भीमकुमारी रोका, उहाँकी १४ वर्षकी छोरी इन्द्रकुमारी, १२ वर्षका छोरा इन्द्रजित र नौ वर्षकी छोरी मायादेवीको ज्यान गएको पहिरोले जनाएको छ ।

ठूलो ढुङ्गासहित खसेको पहिरोले रोकाको घर पूर्णरुपमा क्षति भएको छ । उद्धार र घटनाको अनुसन्धानका लागि टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक अनिलकुमार खड्काले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया