Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – चार दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज राजकीय सम्मान दिइएको छ । शुक्रवार बिहान प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको हो । prachanda_modi

प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीले स्वागत समेत गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, समकक्षी नरेन्द्र मोदी तथा वरिष्ठ मन्त्रीहरुसँग आज भेटवार्ता गर्ने कार्यक्रम छ । cscrflrueaaviag

दाहालले ११ः३० बजे हैदरवाद हाउसको डेकन स्विटमा भारतीय समकक्षी मोदीसँग वार्ता गर्नुहुनेछ । यो वार्तामा दुई नेता एक्लै सहभागी हुने र कुनै सहयोगी समेत वार्तामा नरहने जनाईएको छ ।

(तस्वीर : भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपको ट्वीटरबाट )

तपाईको प्रतिक्रिया