काठमाडौँ – सरकारले आउँदो मंगलबार (पर्सी २८ गते) सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ती मार्फत इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा नेपाल राज्यभर बिदा दिन लागिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार