Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

धादिङ – धादिङको बेनीघाटमा दुई वटा बस ठोक्किँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवनका लागि छुटेको ना ५ ख ४३६२ नम्बरको बस र सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना ४ ख ६४०१ नम्बरको बस बेनकीघाटको गोमतीपुलमा ठोक्किँदा सुर्खेतका ५० वर्षका गगनसिंह थापा मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते ६ जनाको मलेखु अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया