Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

पर्वत  – पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । पर्वतको धाइरिङ–३ मा ग १ ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा म्याग्दी ज्याम्रुङकोटकी राममाया दमाइकोे ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घाइते ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल म्याग्दी लगिएको छ । ब्रेक फेल भएर झण्डै ५० मिटर तल जीप खसेको हो ।

तपाईको प्रतिक्रिया