Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – कार्यसम्पादन राम्रो नभएको भन्दै आलोचना भएपछि नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

????????????????????????????????????

आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर काफ्लेले राजीनामा बुझाउनुभएको हो । प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार उहाँले स्वच्छाले राजीनामा दिएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँको कार्यसम्पादन मूल्यांकन कमजोर रहेको भन्दै हिजोकोे मन्त्रिपरिषद बैठकमा छलफल भएको थियो । काफ्लेको कार्यशैलीको विषयलाई लिएर उर्जा मन्त्री जनार्दन शर्मा र प्रमूख काफ्लेबीच बिबाद बढ्दै गएको थियो ।

उहाँ सुशील कोइराला नेतृत्वको सरकारको पालामा विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया