Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – सरकार र बेलायतबिच भूकम्प पछिको पुनर्निर्माणका लागि १० अर्ब भन्दा बढी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्रालयमा बिहीबार भएको कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महरा र बेलायतका विकास राज्यमन्त्री पेट्रीकबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार बेलायत सरकारले नेपाललाई पुनर्निर्माणका लागि १० अर्ब १० करोड रुपैयाँ सहयोग उपलब्ध गराउने छ । सहयोग रकम रसुवा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोमा पुनर्निर्माणमा खर्च गरिनेछ ।

तपाईको प्रतिक्रिया