Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – जापानका विदेश राज्यमन्त्री नोबो किसी नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्कनुभयो ।

Nobuo-KISHI1

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आउनुभएका राज्यमन्त्री किसीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा राज्यमन्त्री किसीलाई नेपालका लागि जापानी राजदूत मासासी ओगावा, परराष्ट्र मन्त्रालय र यहाँस्थित जापानी दूतावासका उच्च अधिकारीले बिदाई गर्नुभयो ।

तपाईको प्रतिक्रिया