Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – व्यवस्थापितका संसदले लामो समयदेखि रोकिएका चारवटा विधेयक पारित गरेको छ । बिहीबार बसेको संसद बैठकले एकै दिन चारवटा विधेयक पारित गर्दैै राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाएको हो ।

संसदले कर्मचारी सञ्चय कोष (नवौं संशोधन) विधेयक २०७३, लेखापरीक्षण (पहिलो संशोधन) विधेयक २०७३, नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन विधेयक) २०७३ र निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक २०७३ पारित गरेको हो ।

तपाईको प्रतिक्रिया