Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले आज राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो ।

/fi6«klt;Fu hfkfgL ljb]z /fHodGqL  /fi6«klt ljBfb]jL e08f/L;Fu g]kfnsf] tLglbg] cf}krfl/s e|d0fdf /xg'ePsf hfkfgsf ljb]z /fHodGqL gf]a' ls;fOsf] 6f]nLn] a'waf/ /fi6«klt sfof{nodf lzi6frf/ e]6kl5 ;fd"lxs tl:a/ lng'x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

भेटका अवसरमा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको सन्दर्भमा दुई देशबीचको ऐतिहासिक, कूटनीतिक सम्बन्ध तथा आपसी सहयोग र हितका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल, नेपालका लागि जापानका राजदूत मासासी ओगावा तथा उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया