Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

teacher

काठमाडौं – अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।
राज्यले अस्थायी शिक्षकका माग सम्बोधन नगरेको भन्दै उनीहरुले शान्तिपूर्ण रुपमा राखेका माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सबै अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, नयाँ शिक्षा विधेयक खारेज गर्नुपर्ने, सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने भन्दै उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका हुन् ।
बालुवाटार अगाडिको निषेधित क्षेत्रबाट अगाडि बढ्न खोज्दा प्रहरीसँग सामान्य झडप समेत भएको थियो ।

तपाईको प्रतिक्रिया