Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले मूलपानी र कीर्तिपुरस्थित क्रिकेट पूर्वाधारको आज निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री श्रीपाइलीले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारी, निर्माण कार्यमा सम्बद्धलाई निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएको मन्त्रालयका सहसचिव चूडामणि पौडेलले जानकारी दिनुभयो ।

मन्त्री श्रीपाइलीले अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रलाई चिनाउने प्रमुख माध्यममध्ये खेलकुद एक भएको बताउँदै पूर्वाधारको विकासले पनि खेलाडीमा ऊर्जा थपिने धारणा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया