Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

रौतहट – रौतहटको सखुहवादमौरा–८ मा आइतबार राति ट्रयाक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । चन्द्रनिगपुरबाट इट्टा लिएर फर्कँदै गरेको ना ४ त १६७१ नम्बरको ट्रयाक्टर सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रयाक्टर चालक गरुडा–११ का  ३० वर्षका अब्दुल मियाँ र ३५ वर्षका सेठ जलाहुद्दिनको ज्यान गएको हो । घाइतेको गरुडामा रहेको हेल्थ्य ल्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया