Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – भारत भ्रमणमा रहनु भएका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीको भारत भ्रमण एक दिन लम्बिएको छ ।
प्रधानमन्त्री प्रचण्डका विशेष दूत बनेर भारत पुग्नु भएका निधी आज फर्कने कार्यक्रम तालिका रहेको थियो । तर, भ्रमण एक दिन लम्बिएको र उहाँ भोलिमात्र नेपाल आउने गृहमन्त्री निधीका निजी सचिवालयले जनाएको छ । भारत बसाइका क्रममा विशेष दूत निधीले राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्नुभयो । भ्रमण लम्ब्याइएको विषयमा भने केही बताइएको छैन ।

तपाईको प्रतिक्रिया