Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर ३ का सव इन्जिनियर घुस लिँदै गर्दा पक्राउ परेका छन् । घर निर्माण सम्पन्नको प्रमाणपत्र बनाई दिन सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदै गर्दा दिनेश श्रेष्ठलाई रंगेहात पक्रेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

श्रेष्ठलाई घुस रकमसहित महाराजगञ्को नियालो रेष्टुरेन्टबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया