Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले आगामी वर्षदेखि गाईजात्राका दिन देशभर सार्वजानिक बिदा दिन माग गर्नुभयो ।

gaijatra-6

उहाँहरुले बझाङ, चैनपुरलाई सेती नदीको कटानबाट जोगाउन सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी बाँकेका १२ गाविस राप्ती नदीको कटानको उच्च जोखिममा रहेको, बिपी राजमार्गका सडक दुर्घटना रोक्न, पर्वतमा महिला हिंसा रोक्न, तीजमा तडकभडक र देशभर फैलिएको ज्वरोको भाइरल रोक्न पनि माग गरिएको थियो ।

शून्य समयमा बोल्नेमा केशरी घर्तीमगर, केशवप्रसाद बडाल, केदारप्रसाद सञ्जेल, कान्ता भट्टराई, कल्पना शर्मा जोशी, कमलाकुमारी, देवराज भार र अखिलाल ओखेडा हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया