Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

8f s];Låf/f afn'jf6f/df k|bz{g lrlsT;f If]qdf ePsf] ljs[lt / a]lyltlj¿4 cf7 k6s;Dd cgzg a;L n8b} cfPsf 8f uf]ljGb s];Ln] cfˆgf ;dy{s;lxt zlgaf/ k|wfgdGqL lgjf; afn'jf6f/df k|bz{g ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं – चिकित्सा क्षेत्रमा भएको विकृति र बेथितिविरूद्ध आठ पटकसम्म अनशन बसी लड्दै आएका डा गोविन्द केसीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्नुभएको छ ।
प्रदर्शनमा उपस्थितलाई सम्बोधन गर्दै डा केसीले सरकारले आफूसँग गरेका माग कार्यान्वयन नगरी बेवास्ता गरेमा पुनःनवौँपटक आमरण अनशन बस्ने चेतावनी दिनुभयो । उहाँले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य शिक्षामा सबैको पहुँच हुनुपर्ने माग गर्दै सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो । नेपाली काँग्रेसका सांसद सुरेन्द्र चौधरीले आफूहरु पनि भ्रष्टाचार र माफियातन्त्रको विरोधमा रहेको भन्दै डा केसीका माग जनतामुखी भएकाले संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको महाअभियोगसम्बन्धी छलफल गराउने प्रतिबद्धता व्यक्त गराउनुभयो ।
प्रदर्शनमा लेखक खगेन्द्र सङ्ग्रौलाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले क्षेत्राधिकार बाहिर गएर काम गरिरहेको भन्दै सांसदहरुले यस विषयमा आवाज नउठाउनु लोकतन्त्रमाथिकै कुठाराघात भएको धारणा राख्नु भयो । मानवअधिकारकर्मी कपिल श्रेष्ठले डा गोविन्द केसीका माग सरकारले स्वीकार गरिसकेर पनि पूरा नगर्नु दुःखद भएको बताउनुभयो ।

lrlsT; ;]jf ;'wf/sf] dfu 8f Uff]laGb s];Ln] zlgaf/ afn'jf6f/df bjfa lbg a;]sf 8f Uff]laGb s];L / ;dy{sx?  . tl:a/ M /f]zg ;fksf]6f, /f;;

प्रदर्शनमा १०० भन्दा बढी व्यक्तिको उपस्थिति थियो । उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड, पम्प्लेटसमेत बोकेका थिए । उक्त विरोध कार्यक्रमका क्रममा निषेधित क्षेत्रमा प्रदर्शनकारी पस्नसक्ने भन्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थियो ।

8f s];Låf/f afn'jf6f/df k|bz{g lrlsT;f If]qdf ePsf] ljs[lt / a]lyltlj¿4 cf7 k6s;Dd cgzg a;L n8b} cfPsf 8f uf]ljGb s];Ln] cfˆgf ;dy{s;lxt zlgaf/ k|wfgdGqL lgjf; afn'jf6f/df k|bz{g ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

8f s];Låf/f afn'jf6f/df k|bz{g lrlsT;f If]qdf ePsf] ljs[lt / a]lyltlj¿4 cf7 k6s;Dd cgzg a;L n8b} cfPsf 8f uf]ljGb s];Ln] zlgaf/ k|wfgdGqL lgjf; afn'jf6f/df pkl:ytnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

8f s];Låf/f afn'jf6f/df k|bz{g lrlsT;f If]qdf ePsf] ljs[lt / a]lyltlj¿4 cf7 k6s;Dd cgzg a;L n8b} cfPsf 8f uf]ljGb s];Ln] cfˆgf ;dy{s;lxt zlgaf/ k|wfgdGqL lgjf; afn'jf6f/df k|bz{g ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

तपाईको प्रतिक्रिया