Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काभ्रे – काभ्रेमा बस दुर्घटनामा ज्यान गुमाएकाका परिवार सहमत भएपछि शवको पोष्टमार्टम हुने भएको छ ।

kavre

प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनीधि, ज्यान गुमाएकाका आफन्त र यातायात व्यवसायीबिच जिल्ला पहरी कार्यालय काभ्रेमा भएको वार्तामा सहमति भएपछि शवको पोष्टमार्टम बुधबार हुने प्रहरीले जनाएको छ ।

सहमति अनुसार पीडित परिवारले अरनिको यातायात सेवा समितिको तर्फबाट राहत स्वरुप ६ लाख रुपैयाँ पाउने प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया