Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

Nebisang_new

काठमाडौं – नेपाल विद्यार्थी संघको निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले कांग्रेस कार्यालय सानेपामा विहान ८ बजेदेखि नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको हो ।
एकातिर निर्वाचन प्रकृया सुरु भए पनि रामचन्द्र पौडेल पक्षधरका कार्यकर्ताले भने कांग्रेस कार्यालयमा नाराबाजी गरिरहेका छन् । पौडेल समूह पक्षधरहरुले एकपक्षीय निर्वाचन प्रक्रिया सुरु गरे बहिस्कार गर्ने र समानान्तर कमिटी बनाउने चेतावनी समेत दिएका छन् ।
यता, स्वतन्त्र उम्मेदवारहरुले भने उम्मेदवारी दर्ता गर्न थालेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षधरले भने अहिले पनि सहमतिको प्रयास भइरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया