Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाले अग्रता कायमै राखेको छ ।

सातौँ दिनको खेल चलिरहँदा अमेरिका २१ स्वर्ण पदकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै १३ स्वर्ण पदक जितेको चीन दोस्रो स्थानमा छ भने ९ स्वर्ण पदक जितेको बेलायत तेस्रो स्थानमा छ ।

८ वटा स्वर्ण पदक बटुलेको जर्मनी चौथो स्थानमा आँउदा ७ स्वर्ण पदक जितेको जापान पाँचौँ स्थानमा रहेको छ । त्यस्तै, रुस, अस्ट्रेलिया र दक्षिण कोरियाले ६/६ वटा स्वर्ण पदक जितेका छन् ।

यसैगरी फ्रान्स, ईटाली र हंगेरीले ५/५ वटा स्वर्ण पदक जितेका छन् । हालसम्म ४१ राष्ट्रले स्वर्ण पदक जित्दा ६४ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।

तपाईको प्रतिक्रिया