Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – राष्ट्र निर्माणमा योगदान पुर्‍याएका विभिन्न क्षेत्रका युवा व्यक्ति तथा तिनका संस्थालाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मान गरेको छ ।काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गर्नुभयो ।

/fi6«kltåf/f o'jf ;Ddflgt /fi6«klt ljBfb]jL e08f/L cGt/f{li6«o o'jf lbj;sf] cj;/df /fli6«o o'jf kl/ifbn] z'qmaf/ sf7df8f}Fdf cfof]hgf u/]sf] /fli6«o o'jf k|ltef ;Ddfg ;df/f]xdf ;Ddflgt ePsf o'jfx?;Fu . tl:a/ M k|bLk/fh jGt, /f;;

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर राष्ट्रिय युवा परिषदले आयोजना गरेको कार्यक्रममा सम्मानित हुनेमा समाजसेवा क्षेत्रका लागि हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे जोडीको धुर्मुस–सुन्तली फाउन्डेसन, व्यावसायिक कृषिबाट गुल्मीको पैँचो पसल प्रालि, वातावरण तथा सरसफाइका लागि खाँदबारी, सङ्खुवासभाका डा राजु अधिकारी छन् ।

/fi6«kltåf/f o'jf ;Ddflgt /fi6«klt ljBfb]jL e08f/L cGt/f{li6«o o'jf lbj;sf] cj;/df /fli6«o o'jf kl/ifbn] z'qmaf/ sf7df8f}Fdf cfof]hgf u/]sf] sfo{qmddf ;dfh;]jL xf:o snfsf/ hf]8L ;Ltf/fd s§]n …w'd'{;Ú / s'~hgf l3ld/] …;'GtnLÚnfO{ ;Ddfg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

चित्रकला र सङ्गीतका लागि अपाङ्गता भएका अमीर लामा, कला र सङ्गीतका लागि शिव परियार, कृषि फलफूलका लागि ओखलढुङ्गाका लोचन बस्नेत, चेलीबेटी बेचबिखन नियन्त्रणका लागि माइती नेपालकी फूलमाया तामाङ छन् ।

/fi6«kltåf/f o'jf ;Ddflgt /fi6«klt ljBfb]jL e08f/L cGt/f{li6«o o'jf lbj;sf] cj;/df /fli6«o o'jf kl/ifbn] z'qmaf/ sf7df8f}Fdf cfof]hgf u/]sf] ;df/f]xdf ;ªuLttkm{ ufos lzj kl/of/nfO{ ;Ddfg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

साथै खेलकुद विधामा १० जनालाई सम्मान गरिएको छ । जसमा उसुकी निमा घर्ती मगर, जुडोकी फूपूल्हामु खत्री, फुटबलर नवयुग श्रेष्ठ, पारा खेलकुद प्रशिक्षक कुमार पौडेल, युवा क्रिकेटर सन्दीप लामिछाने, एथ्लेटिक्स खेलाडी विपना परियार, पौडीवाज गौरिका सिंह, खोखोका मुख्य प्रशिक्षक रामनारायण राय, तेक्वान्दो खेलाडी निशा रावल र नेपाल ट्राइथलन सङ्घ छन् । पुरस्कृत सबैले जनही रु एक लाख प्राप्त गरे ।

/fi6«kltåf/f o'jf ;Ddflgt /fi6«klt ljBfb]jL e08f/L cGt/f{li6«o o'jf lbj;sf] cj;/df /fli6«o o'jf kl/ifbn] z'qmaf/ sf7df8f}Fdf cfof]hgf u/]sf] /fli6«o o'jf k|ltef ;Ddfg ;df/f]xdf km'6an/ gjo'u >]i7nfO{ ;Ddfg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

यसैगरी कृषि पशुपालनका लागि हाल पोखराका व्यवसायी मकवानपुर निवासी दीपक तिमिल्सिना, कला र संस्कृतिका लागि ‘कालोपोथी’ चलचित्रका निर्देशक मीनबहादुर भाम, वैज्ञानिक खोज अनुसन्धानका लागि कार्‍भेपलाञ्चोककी डा सुमन सत्याल छन् ।

तपाईको प्रतिक्रिया