Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

धनगढी – भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको सहजपुरमा शुक्रबार बिहान बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अन्य १० जना घाइते भएका छन् ।बिहीबार डोटीको दिपायलबाट कैलालीको धनगढीका छुटेको ना ६ ख १६९१ नम्बरको बस भीमदत्त राजमार्ग अन्तर्गत सहजपुर गाविसमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि डोटी बासुदेवी–१ का २३ वर्षका खगेन्द्र बिक र २८ वर्षका योगेन्द्र बिकको घटनास्थलमा ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका अत्तरिया नगरपालिका–४ का शेरबहादुर कडायत र महाविर कडायतलाई थप प्रचारका लागि भारतको बरेली लगिएको छ ।

अन्य घाइतेको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया