Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौँ – नेपालबाट समुद्रपारको देशमा यात्रा तय गर्नेहरुको भीड अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यत्तिकै देख्न सकिन्छ ।

चाहे रोजगारको सिलसिलामा होस् या अध्ययन र अरु कुनै । तर, प्रवासमा पुगेपछि नेपालीहरु हत्तपत्त फर्कन चाहँदैनन् । फर्केर आएकाहरु पनि नेपालमा स्थाइ रुपमा बस्न मन पराउँदैनन् ।

किन त ? प्रवास मोह र प्रवासको पीडा यस पटकको समुद्रपारि विशेषमा

समुद्रपारिको बिशेष प्रस्तुत भिडियोमा हेर्नुहोस् : 

तपाईको प्रतिक्रिया