Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकोमा सवैभन्दा बढी खुसी बाबुराम भट्टराई देखिनुभएको छ । व्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा दाहाल निर्वाचित भएको केही समयमा नै भट्टराईले सामाजिक संजाल ट्वीटरमा बधाई दिनुभएको छ ।

उहाँले लेख्नुभएको छः ‘पुष्पकमल दाहाल प्रचण्ड नेपालका प्रधानमन्त्रीको गरिमामय पदमा निर्वा्चित हुनुभएकोमा हार्दिक वधाइ तथा कार्यकालको पूर्ण सफलताको कामना’ ।

 

Capture

तपाईको प्रतिक्रिया